मानवअधिकार आयोगद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल
काठमाडौँ । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका सन्दर्भमा शान्ति सुरक्षाको तयारीबारे राष्ट्रिय मानवअधिकार आयोगले सुरक्षा निकायका प्रमुख र प्रतिनिधिहरूसँग छलफल गरेको छ । आयोगका कार्यवाहक अध्यक्ष...