मानवअंग प्रत्यारोपण केन्द्रका ११ नर्स पक्राउ
भक्तपुर । आफ्ना विभिन्न माग राखेर अनशनसहितको आन्दोलनमा उत्रिएका भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय (मानव अङ्ग) प्रत्यारोपण केन्द्रका ११ जना नर्सलाई प्रहरीले आज पक्राउ गरेको छ । शान्तिपूर्ण धर्नामा बसेका ११...