गाउँपालिका अध्यक्षकी श्रीमतीले दिइन् भान्छे पदबाट राजीनामा, गरिन् तलब फिर्ता
अछाम । अछामको रामारोशन गाउँपालिकामा भान्छे नियुक्ति भएकी जयसरा साउँदले राजीनामा दिएकी छन्। गाउँपालिका अध्यक्ष मानबहादुर साउँदले श्रीमतीलाई करारमा भान्छे नियुक्त गरेपछि आलोचना भइरहेको थियो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर...