हिस्टुनद्वारा आन्दोलनको घोषणा, कक्षा १२ को उत्तरपुस्तिका जाँच नगर्ने चेतावनी
काठमाडौँ । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले सरकारले आफ्नो मागलाई सम्बोधन नगरेको भन्दै आन्दोलनको घोषणा गरेको छ । हिस्टुनले शुक्रबार विज्ञप्ति जारी गर्दै पटक-पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेको भन्दै...