गठबन्धनभित्र ७ प्रकारका समस्या : नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनभित्र ७ प्रकारको समस्या देखिएको औँल्याएका छन् । मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा प्रस्तुत...