रावाखोला जलविद्युत् आयोजना ८० प्रतिशत सम्पन्न
खोटाङ । केपिलासगढी गाउँपालिकाको सुङ्देलबाट उत्पादन गर्न लागिएको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको जनाइएको छ । राष्ट्रिय वाणिज्य बैंकको ७० र प्रवर्द्धन रावा इनर्जी डेभलपमेन्ट...