माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाका लागि ५० अर्बको लगानी सम्झौता
काठमाडौं । माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाका लागि ५० अर्ब बराबरको वैदेशिक लगानी सम्झौता भएको छ । रसुवामा निर्माण हुने २१६ मेगावाटको जलविद्युत आयोजनाका लागि शुक्रबार काठमाडौंमा हस्ताक्षर भएको हो...