बालुवाटार एक्सन रुमबाट प्रधानमन्त्री ओलीले गरे खुरुङ्गा जलविद्युत आयोजना उद्घाटन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रथुमको माथिल्लो खुरुङ्गा खोला साना जलविद्युत आयोजनाको उद्घाटन गरेका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले आयोजना उद्घाटन गरेका हुन्। तीन...