देशकै ठूलो परियोजना माथिल्लो अरूण सुरु हुँदै, जुट्यो ५३ अर्ब
काठमाडौँ । माथिल्लो अरूण जलविद्युत आयोजनामा नेपालका बैङ्क तथा वित्तीय संस्थाहरूले ५३ अर्ब ३४ करोड रुपैयाँ बराबर लगानी गर्ने भएका छन्। सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा राखेको सो परियोजनाको कुल लागत दुई...