जाँदाजाँदै जर्मनी राजदूतले भने– “बिदा मिलाएर घुम्न आउँछु”
भीमदत्तनदगर । आफ्नो कार्यकाल पूरा गरी मोटरकार हाँकेर जर्मनी जान लागेका नेपालका लागि जर्मनी राजदूत माथियस मायरले बिदाको समय मिलाएर पश्चिम नेपालका पर्यटकीयस्थल घुम्न आउने बताएका छन् । नेपालको कूटनीतिक...