माथागढीमा एमालेबाट पूर्व स्वास्थ्यकर्मी चिदी र लुङ्चे विजयी
रामपुर । पाल्पाको माथागढी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का यमबहादुर चिदी निर्वाचित भएका छन् । अध्यक्ष चिदीले छ हजार १०९ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका...