धुर्मुस सुन्तलीको ‘मातृभूमि कप क्रिकेट’ प्रतियोगिता गरिने
काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनको आयोजनामा मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता यसै महीना हुने भएको छ । यही चैत २३ गते हुने उक्त प्रतियोगितामा राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सम्मलित नेपाल...