‘माओवादी टुक्रँदा असफल भयो, मिलेर गए एक्लै जितिन्छ’ : मातृका यादव
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा तीन महिने अभियानका कर्णाली प्रदेश इन्चार्ज मातृका प्रसाद यादवले माओवादी पार्टी टुक्रँदा असफल भएको बताएका छन्। उनले जुम्लाको सदरमुकाम खलङ्गामा भएको पाटी विस्तारित...