भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका संस्थालाई सबल बनाउनुपर्छ: मन्त्री अधिकारी
ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफ्नो मन्त्रालय मातहतमा रहेका पाँच वटै साझा संस्थालाई सबल बनाउँदै लैजानुपर्ने बताएका छन् । आज आयोजित साझा प्रकाशनको २५औँ साधारण...