कम्युनिस्ट आन्दोलनमा माणिकलालले पुर्याएको योगदान अविस्मरणीय : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका नेता माणिकलाल गौतमप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । बुधवार निधन भएका नेता गौतमको निधनको खबरले अत्यन्तै दुखित तुल्याएको भन्दै...