सर्वोच्चको आदेश विपरीत तिन स्थानीय तहले दिए जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा
काठामाडौँ । सर्वोच्च अदालतले खारेज गरिदिएको ‘जनयुद्ध दिवस’ को अवसरमा सार्वजनिक बिदालाई बागलुङको ताराखोला गाउँपालिका, रोल्पाको माडी गाउँपालिका र अछामको रामारोशन गाउँपालिकाले निरन्तरता दिएका छन् । बुधवार सूचना जारी गर्दै...