आलोचकलाई साइबर सेना भनेकोप्रति ‘माग्नेबुढा’ले मागे माफी
काठमाडौँ । हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढाले’ माफी मागेका छन् । केही दिनअघि एक सार्वजनिक कार्यक्रममा चलचित्र क्षेत्रमा ‘साइबर सेना’ सक्रिय भएको भएको अभिव्यक्तिका कारण आलोचित भएपछि उनले माफी मागेका...