सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सघाउने अध्यक्ष ‘प्रचण्ड’को प्रतिबद्धता
तनहुँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्लागण्डकी नगरपालिकास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयका सञ्चालक,...