गाउँपालिका अध्यक्षले श्रीमती र सम्पत्ति लगेपछि पेरिसडाँडामै अनसन बस्ने भीमबहादुरको तयारी
काठमाडौँ । सिन्धुली, हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाबाट पीडित भीमबहादुर मोक्तान अब पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालय परिसरमै अनसन बस्ने भएका छन् । यसअघि माओवादी केन्द्रको बागमती प्रदेश कार्यालयमा अनसन बस्न...