२६ फाल्गुन २०७९, शुक्रबार
झापाको मेची नगर सरुवा गरिएका उपसचिव रमाना बुझ्दा इलामको माईनगर !
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक कर्मचारीलाई एकै दिन दुई पटक सरुवा गरेको पाइएको छ । मन्त्रालयले उपसचिव महेन्द्र विश्वकर्मालाई एकै दिन दुई ठाउँमा सरुवा गरेको हो...