माइराम पोखरीको अतिक्रमण हटाउँदै वीरगञ्ज महानगर
काठमाडौँ। वीरगञ्ज महानगरपालिकाले आदर्शनगरस्थित माइराम पोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना हटाउने भएको छ । पोखरीको जग्गा अतिक्रमण गरी बनाइएका संरचनाको निस्सा पेस गर्न सम्बन्धित व्यक्तिहरूलाई आग्रह गर्दा प्रमाण...