माइतीघर-वानेश्वर सडक ढपक्कै ढाकेर आन्दोलनमा शिक्षक
काठमाडौँ । कक्षाकोठामा विद्यार्थीहरूमाझ हुनुपर्ने शिक्षक-शिक्षिकाहरू आज सडकमा उत्रिएका छन् । माइतीघर-वानेश्वर सडक ढपक्कै ढाकेर उनीहरूले गरेको विरोध प्रदर्शनले काठमाडौँको ट्राफिक अस्तव्यस्त बनिरहेको छ । संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको...