काठमाडौँबाट गोरखा जाँदै गरेको माइक्रो दुर्घटना, ११ जना घाइते
काठमाडौँ । धादिङको महादेववेशी नजिकै नौकिलामा काठमाडौँबाट गोरखा जाँदै गरेको माइक्रो दुर्घटनामा परेको छ। दुर्घटनामा परेर माइक्रोमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। बागमती प्रदेश...