स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
काठमाडौँ । पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टोलीमा अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा लिस्कलाई भित्र्याएको हो । ३४ वर्षीय...