मह किसानको समस्या अध्ययन गर्न सहसचिव सापकोटाको संयोजकत्वमा समिति गठन
काठमाडौँ । मह उत्पादक किसानको समस्या अध्ययन गर्न एक अध्ययन समिति गठन गरिएको छ । आइतबार मन्त्रालयमा बसेको सरोकारवालाको सहभागितामा बसेको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयका...