रास्वपाको गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी चयन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशको पर्यटन तथा संस्कृति विभागको प्रमुखमा महेश भण्डारी चयन भएका छन् । पार्टीको गण्डकी प्रदेश समितिले विभाग प्रमुख बन्न गत माघमा गरेको सिफारिस केन्द्रीय विभागले...