महेश बस्नेतले आफ्नै क्षेत्रमा पनि लिन सकेनन् दुर्लभ थापामाथि अग्रता
काठमाडौँ । कडा चुनावी प्रतिस्पर्धा भएको भक्तपुर-२ मा निवर्तमान सांसदसमेत रहेका एमाले उम्मेदवार महेश बस्नेतलाई सत्ता गठबन्धनबाट उम्मेदवार रहेका काँग्रेसका दुर्लभ थापालाई उछिन्न मुस्किल परिरहेको छ । एमालेले जितको अपेक्षा...