अध्यक्षद्वय गडतौला र थापासहित यी हुन् सत्य निरूपण र बेपत्ता आयोगका पदाधिकारीहरू
काठमाडौँ । सरकारले संक्रमणकालीन न्याय टुंगोमा पुर्याउनका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरूको नियुक्ति गरेको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको...