काँग्रेस नेता महेश कोर्मोचाको निधन
काठमाडौँ । नेपाली काँग्रेसका नेता महेश कोर्मोचाको निधन भएको छ । ओखलढुंगा जिल्ला विकास समितिका पूर्वसभापति एवं नेपाली काँग्रेसका पुराना नेता ८२ वर्षीय कोर्मोचाको उपचारका क्रममा गएराति काठमाडौँस्थित बिएण्डबी अस्पतालमा...