एनआरएनको निर्वाचन परिणाम स्वीकार गर्दैनौं : महेश श्रेष्ठ
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) थप विवादमा मुछिएको छ । काठमाडौंमा जारी ११औं महाधिवेशनका क्रममा भएको मतदानमा धाँधली भएको दाबी गर्दै प्रतिस्पर्धामा उत्रिएको दुई समूहले निर्वाचनको परिणाम अस्वीकार गरेको...