महेन्द्र मोरङ क्याम्पसमा कक्षाकोठाको सिलिङ खस्दा शिक्षक घाइते
विराटनगर । महेन्द्र मोरङ क्याम्पसको एक कक्षाकोठामा सिलिङ खस्दा एक जना शिक्षक घाइते भएका छन्। कक्षामा पठनपाठन भइरहेको बेला अचानक सिलिङको भाग भत्किएर खस्दा शिक्षकको टाउकोमा सिमेन्ट र बालुवा परेर...