काठमाडौँ महानगरले सबै वडामा महिला सञ्जाल गठन गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सबै वडाहरूमा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले सो निर्णय गरिएको औपचारिक जानकारी दिइन् । बुधबार काठमाडौँमा आयोजित ‘काठमाडौँ...