राप्रपा महिला संगठन अध्यक्ष अञ्जनाले दिइन् राजीनामा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं महिला संगठनकी अध्यक्ष अञ्जना शाह रावलले राजीनामा दिएकी छन् । राप्रपाका महामन्त्री तथा सचिवालय प्रमुख राजेन्द्र गुरुङलाई सम्बोधन गरेर उनले राजीनामा दिएकी हुन्...