महिला शान्ति र सुरक्षासम्बन्धी जानकारी दिन मन्त्रालयलाई निर्देशन
काठमाडौं । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले महिला शान्ति र सुरक्षासम्बन्धी विषयमा विकास भएका सूचकको प्रयोग गरी नेपालको विद्यमान अवस्था मापन गर्न र सोको परिणाम जानकारी गराउन महिला, बालबालिका तथा...