काँग्रेसको सभापति वा उपसभापतिमध्ये एक पदमा महिला अनिर्वाय हुनुपर्ने
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय महिला विभागले केन्द्रदेखि स्थानीय तहसम्म पार्टीका सभापति वा उपसभापतिमध्ये एक पदमा अनिवार्य महिला राख्न माग गरेको छ। फागुन २९ र चैत १ गते दुई दिनसम्म...