महिला मतदाता भन्छन्, ‘यसपालिको भोट विकास प्रेमीलाई’
पोखरिया । विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले दैनिक गाउँ–गाउँमा चुनावी कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा तान्न निकै लागेको देखिन्छ, तर चुनावमा मत दिने मतदाता भने खासै उत्साहित देखिँदैनन् । जितेर गएपछि...