काभा महिला भलिबल : आज नेपाल र कजाकस्तान भिड्दै
काठमाडौँ । एनएससी काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेञ्ज कपको सेममिफाइनल खेल आज हुँदैछन्। पहिलो सेमिफाइनलमा भारत र उज्वेकिस्तान भिड्नेछन् भने दोस्रोमा घरेलु टोली नेपालले कजाकस्तानसँग खेल्दैछ। भारत र उज्वेकिस्ताबीचको पहिलो...