१२ बुँदे प्रतिबद्धता पत्र जारी गर्दै दोस्रो महिला न्यायाधीश सम्मेलन सम्पन्न
काठमाडौँ । अदालतमा कार्यरत महिला न्यायाधीश, कर्मचारी एवं सेवाग्राही महिलाको अवस्था र आवश्यकता अनुकूलको कार्यस्थलको व्यवस्था गर्नेलगायत १२ बुँदे प्रतिबद्धता पत्र जारी गर्दै दोस्रो महिला न्यायाधीश सम्मेलन, २०८१ आज सम्पन्न...