सवारी दुर्घटनामा सञ्चारकर्मी महावीर विश्वकर्माको निधन
काठमाडौँ । चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको दुर्घटनामा परी मृत्यु भएको छ । पूर्वी चितवनको राप्तीबाट काठमाडौँ जाँदै गरेको माइक्रोबस ट्रकमा ठोक्किएर उनको आज बिहान निधन भएको...