स्थानीय तहमा हुने सरकारी कारोबारको भुक्तानी विद्युतीय प्रणालीबाट, यस्ता छन् महालेखाका १३ निर्णय
काठमाडौँ । स्थानीय तहमा हुने सरकारी कारोबारको भुक्तानी विद्युतीय भुक्तानी प्रणालीबाट हुने भएको छ । यसै साता काठमाडौँमा सम्पन्न सार्वजनिक वित्त व्यवस्थापन राष्ट्रिय गोष्ठी २०७७ ले विभिन्न १३ बुँदे प्रतिबद्धता...