महालक्ष्मी विकास बैङ्कद्वारा नेपाल प्रहरीलाई सहयोग
काठमाडौँ । महालक्ष्मी विकास बैङ्क लिमिटेडले नेपाल प्रहरीका विभिन्न कार्यालयलाई विविध सामग्री सहयोग गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत बैङ्कले प्रहरी वृत्त माली गाउँ र जिल्ला प्रहरी कार्यालय, टेकुलाई विभिन्न सामग्री...