राष्ट्रपति पौडेल र युएईका उपप्रधानमन्त्री नाह्यानबीच शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेश मन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले शिष्टाचार भेट गरेका छन् । मंगलबारदेखि नेपालको दुई दिने औपचारिक...