काँग्रेस महामन्त्री थापाको संयोजकत्वमा सदस्यता व्यवस्थापन समिति गठन
काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको सदस्यता व्यवस्थापनका लागि समिति गठन गरेको छ । सभापति शेरबहादुर देउवाले महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा चार सदस्यीय सदस्यता व्यवस्थापन समिति गठन गरेका हुन् । मुख्यसचिव...