समृद्ध राष्ट्र बनाउने हो भने काँग्रेसले जित्नुपर्छः महामन्त्री कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले समृद्ध राष्ट्र बनाउने हो भने नेपाली काँग्रेसले जित्नुपर्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजले बिहिवार आयोजना गरेको ‘स्थानीय निर्वाचनमा प्रजातान्त्रिक विचार समाजको...