महामन्त्री डा. कोइरालाद्वारा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले मुलुकभरका स्वास्थ्यकर्मीमा कोरोना भाइरस सङ्क्रमणको उपचार तथा रोकथाममा उच्च मनोबलका साथ कार्य गर्न अपिल गरेका छन् । सरकार र स्वास्थ्यकर्मीका नाममा एक...