काभ्रेको महाभारत जंगलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । खानी खोला गाउँपालिका-१ थामलेख डाँडास्थित सो सामुदायिक वनमा मंगलबार दिउँसोदेखि आगलागी भएको बताइएको छ...