उद्योगी व्यवसायीद्वारा गर्भनरको राजीनामा माग
काठमाडौँ । बैङ्कको चर्को ब्याजदरका विरुद्धमा सडकमा उत्रिएका विराटनगरका उद्योगी व्यवसायीहरूले राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । बुधबार वृहत् मौन-जुलुसमा कालो टिसर्ट लगाएर विरोध स्वरूप सडकमा...