दुई पालिकाका अग्नि पीडितलाई काठमाडौँ महानगरले १०-१० लाख सहयोग गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दुई जिल्लाका दुई गाउँपालिकालाई राहत स्वरूप १०/१० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । महानगरका अनुसार दाङको राजपुर गाउँपालिका र गुल्मीको इस्मा गाउँपालिकाका अग्नि...