‘नेपाली काँग्रेसको महाधिवेशन एक वर्षभित्र हुन्छ’ : सहमहामन्त्री परियार
काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले महाधिवेशन एक वर्षभित्र हुने बताएका छन् । । आज पत्रकारसँग उनले पार्टीको महाधिवेशन आगामी मङ्सिर भित्रमा हुने बताउनुभयो । आन्तरिक कामका कारण रोकिएमा...