सर्वेश्वर महादेवलाई आज रातभर पोखरीमा राखिने
ललितपुर । ललितपुरस्थित कुम्भेश्वर महादेव मन्दिरसँगै रहेका सर्वेश्वर महादेवको मूर्तिलाई आज रातभर बाहिरको पोखरीमा राखिने भएको छ । प्रत्येक वर्ष साउन शुक्लपक्ष चतुर्दशीका दिन सर्वेश्वर महादेवको मूर्तिलाई मध्यराति १२ बजेअघि...